• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कार किन नदिएको ?


एकजना धेरै दानी मान्छेको दुर्घटना भयो‚
उसलाई एउटा अत्यन्तै कञ्जुस
मान्छेले आफ्नो रगत दिएर
बचायो ।
यसबाट खुशी भएर
दानी मान्छेले कञ्जुसलाई
एउटा चम्चमाउँदो कार उपहार
दियो ।

त्यो दानी मान्छेलाई
फेरि रगतको आवश्यकता परेछ ।

फेरि पनि सोही कञ्जुस रगत दिन
अगाडि सरेछ ।

यसपालि चाहिं दानी मान्छेले
कञ्जुसलाई एक रुपियाँको चकलेट
उपहार दिएछ ।

कञ्जुस : आक्रोशित भएर दानीलाई धम्क्याएछ‚

“कार किन नदिएको ? ”

दानी मान्छेः “यत्रो दिन्छु तँलाई कार !
जति दान गरें
गरें‚ अब त मेरो शरीरमा पनि
कञ्जुसकै रगत
बगेको छ